लेबनान । आइतबार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ । जसले विभिन्न सुविधाहरूमा क्षति पु-याएको छ । किरियत शमोना शहरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।
प्रहरीका अनुसार किर्यत शमोनाका विभिन्न स्थानमा रकेट खसेकाले विद्युत अवरुद्ध भएको र सम्पतीमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ बैशाख २०८१, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का