एजेन्सी । भारतका विभिन्न राज्यमा लोकसभा चुनावअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ । २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा आज मतदान हुन लागेको हो ।
पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्वमुख्यमन्त्री र एक पूर्व राज्यपालको चुनावी भाग्य तय हुने बीबीसी हिन्दीले जनाएको छ ।
पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप, पुडुचेरीमा मतदान हुँदैछ ।
पहिलो चरणमा यी राज्यहरूमा १०२ सीटका लागि मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पदाधिकारीका लागि मतदान सुरू
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान