काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलस्थित चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १३ वर्षीया बालिका शर्मिला कँडेल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । एक्कासी परेको चट्याङले शर्मिला गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अछाममा चट्याङ लागेर ४ जना घाइते
चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु