झापा। झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने इलामको माई नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बू छन् ।
उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लिम्बूले ती किशोरीलाई बिर्तामोड नगरपालिका ४ स्थित कोहिनुर होटलमा बुधवार बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ