काठमाडौँ । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ ।देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ ।
तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ।यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा पदच्युत
थाइल्याण्ड र कम्बोडियाको सीमामा सेनाहरुबीच गोली हानाहान
'फोन कल लिक' भएपछि थाइल्याण्डमा प्रधानमन्त्रीविरुद्ध ठूलो विरोध प्रदर्शन
मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी चुआंगश्रीलाई
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत(तस्बिरहरु)
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान