काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार ६.२४ अंकले घटेको सेयर बजार २०६७.२९ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १०४ कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटाको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो