काठमाडौँ । सुन तस्करीसम्बन्धी छानबिन आयोगले कारबाहीको लागि मात्र नभएर केही कर्मचारीलाई पुरस्कृत गर्न समेत सरकारलाई सिफारिस गरेको छ ।
आयोगले उपनिर्देशक सन्तोष पौडेल र कम्प्युटर अपरेटर धनराज बुढालाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।
उपनिर्देशक पौडेलले १८ दिनको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी, ३१ जनाको डिएफएल, फरारहरूको लोकेसन ट्रयाकिँग आदि काममा उल्लेखनीय सफलता हात पारेको आयोगको निष्कर्ष छ ।
त्यसैगरी कम्प्युटर अपरेटर धनराज बुढा आयोगको काममा अहोरात्र खटिएर सबैभन्दा बढी सक्रिय भूमिका निर्बाह गरेकोमा गृह मन्त्रालयबाट पुरस्कृत गर्न आयोगले सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ चैत्र २०८०, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?