काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार विहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । बैठक संसद भवनस्थित ल्होत्से हलमा बस्ने नेपाली कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि संसदीय दलको बैठक पहिलोपटक बोलाइएको हो ।
संसद बैठक पनि विहीबार नै बस्दैछ । विकसित राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिका लगायतमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप