काठमाडौं । प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ। सत्तापक्ष र प्रतिपक्ष सांसदहरुबीच सदनमै आरोप प्रत्यारोपको क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन्।
विपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन भएपछिको पहिलो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
प्रतिनिधि सभा बैठक आह्वानको तयारी गरिँदै
प्रतिनिधि सभा निर्वाचनको मतदान सुरु