काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.११ अकले बढेको छ । यससँगै सूचक २०७१.७१ विन्दुमा आएको छ ।
२७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो