काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई राजधानी नछाड्न निर्देशन दिएको छ ।
संसद् अधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्नेछ । साथै, बैठकले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदहरूको उपस्थिति अनिवार्य हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ माघ २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)