काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गरेका भाषणलाई समेटेर पुस्तक प्रकाशन भएको छ ।सभ्यता अन्वेषण केन्द्र नामक संस्थाले ओलीका सम्बोधन समेटेर पुस्तक ‘संसद्मा केपी शर्मा ओली’ प्रकाशित गरेको हो ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको विमोचन गरिन् ।२०४८ सालदेखिका संसद्मा ओलीले गरेको सम्बोधन पुस्तकमा समेटिएको छ ।कार्यक्रममा एमाले अध्यक्ष ओलीलगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी