काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।
पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका हुन् ।सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ माघ २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी