धनगढी । सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । प्रदेशसभाको दोस्रो बैठक आज दिउँसो १ बजे बैठक आह्वान गरिएको हो ।
प्रदेशसभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूची रहेको छ । यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो ।
संघीय सरकारको ऐनसँग बाँझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल