एजेन्सी । चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका महानिर्देशक डण्डुुराज घिमिरेले चालुु आवको सुुरुदेखि नै युुएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताए ।
गएका दुुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य देश रहेकामा यस वर्षको सुुरुदेखि नै युुएई पहिलो गन्तव्य देश बन्न सफल भएको उनले बताए । आजको गोरखापत्रमा खबर छ

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ माघ २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले यूएईसँग दुई टी-२० म्याच खेल्ने
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान
क्षेप्यास्त्र प्रतिरोधको भिडियो खिचेकोको आरोपमा यूएईमा दर्जनौँ पक्राउ
यूएईका नेताले पठाए प्रजातन्त्र दिवसको शुभकामना