काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताए ।
उनले जनताले जे पाइयला भन्ने आशा गरेका छन् त्यसलाई निराशामा परिणत नगर्न आग्रह गरे । ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्वयनमा जाऔं । जनताको निराशामा आशामा परिणत गरौं । यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो । जनताले पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु । जनताले अगाडि बढ्ने चाहना राखेका छन् ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ पदाधिकारी पदमुक्त
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपतिले फेरि जारी गरे अर्को अध्यादेश
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति