एजेन्सी । जापानको मध्य प्रान्त इशिकावामा आइतबार गएको ७.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ।
सबैभन्दा बढी प्रभावित प्रान्तमा भूकम्पपछि वेपत्ता हुनेको संख्या २० पुगेको अधिकारीहरुले जनाएका छन्। भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएका छन्।
यही जनवरी १ मा पनि जापानमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। जसको कारण १२६ जनाको ज्यान गएको थियो भने दुई सय जना हराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ माघ २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते