काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्दैछ । विहिबार सुरु भएर शनिबार सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्बजनिक गर्न कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पत्रकार सम्मेलनमा पुस १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको बारेमासमेत जानकारी गराईने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप