बुटवल। रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा बालिकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर प्रहरीले उनको परिचय खुलाएको छैन ।
शुक्रवारदेखि हराइरहेकी कुर्मीको शव मर्चवारी–१ इस्लामपुरमा शनिवार बिहान फेला परेको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै