काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन्। शाह आइतबार (आज) दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम छ। शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जनाएको छ ।
शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
झापाबाट फर्किए पूर्वराजा
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह