काठमाडौं । कोशी प्रदेशसभाको बैठक आज पनि बस्दैछ।
बिहान ११ बजे बस्ने बैठकमा प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक संशोधनसहित दफावर छलफलका लागि सम्बन्धित समितीमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ।
यस्तै बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० प्रतिस्थापन गर्न बनेको विधेयकमाथि सैदान्तिक छलफल हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्धारा जारी सुचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल
बागमती प्रदेशसभा बैठक बस्दै