जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अहिले उद्धार कार्य जारी छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित स्थानीयले भूकम्प पीडितको उद्धार गरिरहेका छन्।
६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा सशस्त्र प्रहरी बलको टोली परिचालन भएको थियो । जाजरकोट र पश्चिम रुकुममा परिचालित बलले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते