काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार दलको बैठक बिहीबार ४ः २० बजे बस्नेगरी बैठक बोलाइएको हो। बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्नेछ ।
बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुदैछ । संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
रास्वपा संसदीय दलको बैठक बस्दै
काँग्रेस संसदीय दलको बैठक बस्दै
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
जसपा नेपालको संसदीय दलको बैठक बस्दै