काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपीन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गरेका छन् ।
आक्रमणलगत्तै बेपत्ता भएका उनलाई प्यालेस्टाइनी हमासले बन्धक बनाएको आशंका गरिएको छ । आइतबार नेपाल भ्रमणमा आएका महासचिवले उनी सकुलस घर फर्किने विश्वास व्यक्त गरेका हुन् ।उनले आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
परराष्ट्र मन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
विपिनको फोन गाजामा भेटियो, हमासको नियन्त्रणमा रहेको बीबीसीको दाबी