धनगढी । हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ।
बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली
विपिन जोशीको शव आइपुग्यो
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु