काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव सोमबार (आज) केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।
उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ कार्तिक २०८२, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै
विपिनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहितले दिए श्रद्धाञ्जली
विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदै
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु