काठमाडौँ । सर्वोच्च अदालत असोज २८ गतेदेखि कार्त्तिक ११ गतेसम्म बन्द हुने भएको छ। असोज २८ गते देखि दसैँ सुरु हुने भएकाले घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने सर्वोच्च प्रशासनले जनाएको छ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार