काठमाडौँ । भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।
बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ असोज २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता
बिहारमा एनडीए गठबन्धनलाई २०२ सिट, विपक्षी गठबन्धन ३५ सिटमा सीमित
आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै
बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित