काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।
निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ। कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९:३० बजेसम्म उमेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ।
सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको नेताहरु बताउँछन्। अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न