एजेन्सी । गाजाबाट रकेट प्रहार गरेपछि इजरायलमा फेरि हवाई आक्रमणको साइरन बज्न थालेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले यो जानकारी दिएको हो।जेरुसेलममा साइरन पनि सुन्न सकिन्छ। जेरुसेलममा कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको बताइएको छ ।
यद्यपी यी विष्फोटहरू रकेट अवतरणका कारण भएका हुन् वा इजरायलले गोली हानेर खसालेकाे हाे भन्ने अझै स्पष्ट भइसकेको छैन। यसैबीच इजरायलका रक्षामन्त्री योभ गालान्टले गाजा पट्टीमा पूर्ण तालाबन्दी लगाइएको बताएका छन् । त्यहाँ न बिजुली, न खाना न इन्धन पठाइनेछ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ असोज २०८०, १६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का