काठमाडौं । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलिय बैठक आह्वान गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । मन्त्रिपरिद् बैठक लगत्तै साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक पनि बोलाएको प्रचण्डका प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति