दिपायल । नेकपा एकीकृत समाजवादी पार्टीले डोटी जिल्लाका अध्यक्षलाई पदमुक्त गरेको छ। एकीकृत समाजवादीका डोटी जिल्लाका अध्यक्ष दीर्घराज बोगटीलाई पदमुक्त गरेको पार्टीका जिल्ला इन्चार्ज पूर्णा जोशीले बताइन्।
बोगटीले पार्टीलाई विधि, पद्धति बमोजिम सञ्चालन गर्न तथा पार्टीका निर्णय कार्यान्वयन गर्न उदासीन र गैर जिम्मेवार भएकाले उनलाई शनिवार पदमुक्त गरिएको एक विज्ञप्तिनै जारी गरीएको छ। बोगटी अध्यक्ष पदमुक्त भएसँगै पार्टीका जिल्ला उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव