काठमाडौं। भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्डका जो रुटले अर्धशतक बनाएका छन् ।उनले ५७ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा रुटले २ चौका र १ छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असोज २०८०, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
न्युजिल्यान्डलाई आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि चुमाउने प्रशिक्षकको निधन