काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको काठमाडौँमा जारी पहिलो अधिवेशनको मतदाता नामावली प्रकाशन भएको छ । आजबाट सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत नामावली प्रकाशन भएको हो ।
निर्वाचन कार्य तालिका अनुसार नाम सुधारको लागि १०:३० सम्मको समय दिइएको छ भने अन्तिम नामावली प्रकाशन बिहान ११:१० मा हुनेछ । यस्तै मनोनयन दर्ताका लागि पनि शुल्क तोकिएको छ ।
जसअनुसार पदाधिकारीका लागि ५ सय र सदस्यका लागि ३ सय तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न