मकवानपुर । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए ।
काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए ।प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोकोे अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ भदौ २०८०, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानले धानको बिउसमेत जोगाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण
किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ
किसानबाट ११ हजार क्विन्टल धान खरिद
झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
रौतहटमा धान उत्पादन घट्यो
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट