धनगढी। कैलालीकी एक महिलामा हैजाको संक्रमण फेला परेको छ। भदौ १० गते सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा एक महिलामा हैजाको संक्रमण देखा परेको हो।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्गा नगरपालिका–११ मसुरियाकी ३३ वर्षीया महिलामा हैजाको संक्रमण देखिएको हो। ती महिला भारतको दिल्लीबाट भदौ ५ गते कैलाली आएकी बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरिए कैलाली प्रहरी प्रमुख, सिआईबीबाट एसपी नरेन्द्र चन्द खटिए
कारागार काण्डपछी कैलालीका सिडियाे तानिए
कैलालीमा कैदीको मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद