कारागार काण्डपछी कैलालीका सिडियाे तानिए

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०८२, २० : २७
कारागार काण्डपछी कैलालीका सिडियाे तानिए

काठमाडौं  । कैलालीका सिडियाे गोगनबहादुर  हमाल गृहमन्त्रालयमा तानिएका छन् । 

उनलाई मन्त्रालय तान्दै दाङका सिडियाे कृष्णप्रसाद लम्साललाई  कैलालीको सिडियाेमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस