हुम्ला । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी रहेका छन् । उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो ।
हुम्ला प्रहरीकाअनुसार बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ भदौ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री