काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला जाँदै छन् ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को खार्पुको दोजाम कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार बिहान हुम्ला जान लागेका हुन् ।
बेलिब्रिज उद्घाटन गर्ने कार्यक्रम बिहान १० बजे रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उद्घाटनमा प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
जवाफ दिन रोष्ट्रममा प्रधानमन्त्री, विपक्षीले गरे नियमापत्ति
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह
बजेट प्रस्तुतपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
गणतन्त्र समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने पूर्वराष्ट्रपति राष्ट्रपति यादवको धारणा