लमजुङ। लमजुङमा जुवा खेलिरहेका २२ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ बस्ने ३६ वर्षीय मिनराज तामाङसहित २२ जना रहेका छन् ।मर्स्याङ्दी गाउँपालिका ९ डेरा गरी बस्ने सोही गाउँपालिका ३ घर भएका ४० वर्षीय धनबहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले बिहीवार राति उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई ५ लाख ७० रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ