काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक १.७१ विन्दुले बढेको छ । यससँगै सूचक २०८८.५५ अंकमा आएको छ । ६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१९ कम्पनीको १७ सय ७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि