काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि