जनकपुरधाम । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार जनकपुरधाम आउने भएका छन् ।
महोत्तरीको मटिहानी ७ तस्मैयाबाबा उधानमा जडान गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनको लागि उनी जनकपुरधाम आउन लागेका हुन् ।
उनी मटिहानी नगरकार्यपालिकाको निमन्त्रणामा अहिले ८ः३० को फ्लाइटबाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जनकपुरधामबाट उपराष्ट्रपति यादव कार्यक्रममा सहभागी हुन महोत्तरीतर्फ प्रस्थान गर्नेछ ।
महोत्तरीमा मटिहानी नगरपालिकाले उपराष्ट्रपति यादवलाई नागरिक अभिनन्दन कार्यक्रम गर्ने कार्यक्रम छ । त्यसश्चात उनले राष्ट्रिय झण्डा फहराउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपराष्ट्रपति यादवद्वारा विश्व हात धुने दिवसको शुभकामना
राष्ट्रपति पौडेलले गरे उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव
मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र सवर्द्धन गर्न सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेपालीको भविष्य सूचना प्रविधिको विकाससँग जोडिएको छ : उपराष्ट्रपति यादव