काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण बंगलादेश, अफ्रिका, न्यूजिल्याण्ड, स्कटल्याण्ड,पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीसहितका १५ टिमले विश्वकपमा स्थान बनाइसकेका छन् ।
विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लगाइने छ । एसिया र अफ्रिकी छनोटबाट २/२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोलीद्धारा आयोजित एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित