काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेत निशा डाँगीले जानकारी दिइन्।
बैठकमा असअघि (साउन ९ गते बसेको बैठक)कै विषयहरूमा छलफल हुने डाँगीले बताइन्।संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
नेपाली कांग्रेसले बोलायो संसदीय दलको आकस्मिक बैठक
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो