काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक् महिला पक्राउ परेकी छिन् । लुकाई छिपाई अवैध रूपमा ७ सय ७० ग्राम सुन र डायमन्ड सिं ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मूलका अस्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ