काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ३.९९ अंकले बढेको छ । यससँगै सूचक २०८१.७५ विन्दुमा आएको छ । २१ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२१ कम्पनीको ३६ सय ५० कित्ता सेयर कारोबार भएको छ । कुल ४२ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार
७१ अंकमा झर्यो सेयर बजार