काठमाडौं । साताको कारोबारको अन्तिम दिन बुधबार नेप्से परिसूचक राताम्य भएको छ । आज नेप्से ३९.२६ अंकले घटेको छ । नेप्से ३९.२६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.४४ विन्दुमा पुगेको हो । आज कारोबार रकममा हिजोको तुलनामा केहि सुधार देखिएको छ ।
आज ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार माथिको कारोबार भएको हो । आज १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो