नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरोे,सडक अबरुद्ध

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १५ : ४५
नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरोे,सडक अबरुद्ध

चितवन । सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ५ स्थित तीन नम्वर पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस