काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।
२१ सांसदसहित संसदको चौंथो शक्तिको रुपमा रहेको रास्वपाले आज विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ ।
सरकारले आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटलाई आजको प्रतिनिधि सभाको बैठकमार्फत पारित गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'